काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका उपाध्यक्ष धर्मलाल गिरी र केन्द्रीय सदस्य ई. रचना सापकाटो विवाह बन्धनमा बाधिएका छन् । उनीहरुले गत फागुन ८ गते नेकपा एमाले केन्द्रीय कार्यालयमा पार्टि अध्यक्ष एबम प्रधानमन्त्री केपी ओलीलाई प्रमुख अतिथि बनाउदै प्रगतिशिल विवाह गरेका हुन् । गिरीले विहेमा अनावश्य खर्च गरेर पछि आफैलाई ऋनको भारी बोक्नु…