Logo

अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) प्रयोग तथा जुवा वा सट्टावाजी गर्न नहुने कसूरमा ५ जना पक्राउ

काठमाडौं । जिल्ला प्रहरी कार्यालय कास्कीले शंकास्पद गतिविधी भईरहेको भन्ने गोप्य सूचानाको आधारमा गत शुक्रवार ५ जना व्यक्तिहरुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा म्याग्दी घर भएका ३३ वर्षीय बिक्रम बानिया, १९ वर्षीय रोजन के.सी, २२ वर्षका सज्जन घिमिरे, २८ वर्षका सन्दिप कटुवाल रहेका हुन् । नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा र जिल्ला प्रहरी कार्यालय…