पोखरा । गण्डकी प्रदेशमा एमाले र नेपाली कांग्रेसबीच सरकार गठनको सहमति भएको छ । लामो रस्साकस्सी र आन्तरिक खिचातानीकाबीच गण्डकी प्रदेशमा एमाले र नेपाली कांग्रेसबीच सरकार गठनको सहमति भएको हो । गण्डकी प्रदेशमा नौ वटा मन्त्रालय बनाउने गरी एमाले र नेपाली कांग्रेसबीच सहमति भएको छ । सहमति अनुसार अब एमालेबाट चार जना मन्त्री बन्ने छन्…