Logo

शिक्षा विधेयकविरुद्ध लहानमा प्रदर्शन

सिरहा । सरकारले ल्याउन लागेको विद्यालय शिक्षा विधेयकको केही नीतिगत प्रावधानले गुणस्तरीय शिक्षा र निजी विद्यालयको अस्तित्व नै संकटमा पार्ने भन्दै निजी विद्यालय सञ्चालक संघ प्याब्सनले शुक्रबार लहानमा शान्तिपूर्ण विरोध र्याली निकालेको छ । ‘गुणस्तरीय शिक्षा–निजी विद्यालयको प्रतिबद्धता’ भन्ने मूल नारासहित आयोजित कार्यक्रममा निजी विद्यालयका प्राचार्य, शिक्षक–शिक्षिका, अभिभावक तथा विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो। संघले…