Logo

असिना पानीले पाँच करोडको ईंट्टा भिजेर नष्ट

रौतहट । रौतहटमा बेमौषमी बर्षाका कारण पोल्नको लागि तयार पारिएको काँचो ईंटा गलेर पाँच करोड भन्दा बढीको क्षति भएको छ । वर्षभरी बेच्नका लागि तयार भइरहेको ईंट्टा वैशाख १ को हावाहुरी र असिना पानीले नष्ट गरेपछि ईंट्टा व्यवसायीहरु आर्थिक समस्यामा परेका हुन् । हावाहुरी र असिना सहितको पानीले गर्दा आफनो ईंट्टा भट्टामा मात्रै पोल्नका लागि…