Logo

विपद् व्यवस्थापनमा प्रविधि : ‘ड्रोन’ बाट आगलागी नियन्त्रणका लागि तालिम र प्रयोगात्मक अभ्यास

काठमाडौँ । आगलागीका सम्भावित घटनालाई तत्काल नियन्त्रणमा लिन काठमाडौँ महानगरपालिकाले प्रविधिको प्रयोगलाई अभ्यास गर्न थालेको छ । आज राष्ट्रिय सभा गृहमा नगर प्रहरी, बारुण यन्त्र कार्यालयका अग्नि नियन्त्रक, प्रशासन विभाग, विपद व्यवस्थापन विभाग, प्रशासन विभाग र सूचना प्रविधि विभागका कर्मचारीसहित ४० जनालाई तालिम र अभ्यास गराइएको हो । तालिमको सैद्धान्तिक कक्षामा ड्रोन प्रविधि, यसलाई प्रयोग…