इटहरी । नयन एड्भरटाइजिङ मिडिया प्रालिद्वारा सञ्चालित डिजिटल पत्रिका प्रदेश खबरले आफ्नो स्थापनाको तीन वर्ष प्रवेश गरेको छ । उक्त अवसरमा बुधबार साँझ इटहरीस्थित सोल्टी वेस्टेन्डमा एक भव्य समारोह आयोजना गरिएको थियो । जसमा ‘कोशी एक्सिलेन्स अवार्ड’मा १३ विधाका व्यक्तिहरूलाई विभूषित गरिएको छ । शिक्षा विधातर्फ प्राडा टंकप्रसाद न्यौपाने, स्वास्थ्य विधातर्फ डा.ज्ञानेन्द्रमान सिंह कार्की, पत्रकारितातर्फ…