Logo

पैसा लिएको प्रमाण छ भने मलाई रत्नपार्कमा लगेर झुन्ड्याए हुन्छ :अध्यक्ष पौडेल

काठमाडौं । चुरे तराई मधेश संरक्षण समितिको अध्यक्ष किरण पौडेलले पैसा खाएर काम नगरेको भन्ने हल्लामा कुनै सत्यता नभएको बताएका छन् । मंगलबार काठमाडौंमा नेपाल वातावरण पत्रकार समूहले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले जीविकोपार्जन गर्नको लागि चुरेमा जोडिनु पर्ने, अध्यक्ष खाई राख्नु पर्ने अवस्था नभएको भन्दै पैसा लिएको प्रमाण भए आफूलाई रत्नपार्कमा लगेर झुन्ड्याउन चुनौती…