Logo

पूर्वमुख्यमन्त्री कार्कीले उठाए सुरक्षा गोष्ठीमा प्रश्न

विराटनगर । कोसी प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेपाली कांग्रेसका प्रदेश सभा सांसद केदार कार्कीले सीमावर्ती क्षेत्रमा सुशासनको नाममा दिनमा सामान्य यात्रुलाई रोक्ने र रातिको समयमा अवैध रूपमा ट्रकका ट्रक सामान भित्र्याउने कार्य व्यापक रूपमा भइरहेको गम्भीर आरोप लगाएका छन् । बुधवार बसेको कोसी प्रदेशसभाको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा बोल्दै कार्कीले संघ र प्रदेश दुवै…