मकवानपुर । पूर्व–पश्चिम राजमाग अन्तर्गत मकवानपुरको मनहरीमा भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ । सोमबार मनहरी–७, मनहरी पुलमा चितवन तर्फबाट हेटौडातर्फ आउँदै गरेको ना १६प३१८१ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ आउँदै गरेको ना६ख ४०५५ नम्बरको ट्रकले ठक्कर दिंदा मोटरसाइकल चालक चितवन रत्ननगर–१६ पिठुवाका ५५ वर्षीय रामजी गौतम घाइते भएका छन् भने मोटरसाइकलमा सवार सोही…