काठमाडौं । नेकपा एमाालेका प्रमुख सचेतक महेश बर्तौलाले भुमि सम्बन्धि अध्यादेशको बारेमा सत्ता साझेदारी दलहरु बीचमा छलफल जारी रहेको बताएका छन् । मंगलवार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठक पश्चात सञ्चारकर्मीहरुसँग बोल्दै उनले भुमि सम्बन्धि अध्यादेशलाई प्रतिस्थापन विधेयकबारे बसेर छलफल गर्ने काम भइरको बताएका छन् । उनले भने,‘ भुमि सम्बन्धि अध्यादेश संविधान र विद्यमान कानूनी प्रवद्र्धन…