जनकपुर । जनकपुरधाममा जनता समाजवादी पार्टी नेपाल निकट समाजवादी युवा संघका युवाहरुले पानी माग्दै सरकारविरुद्ध प्रदर्शन गरेका छन् । आइतबार घैला, बाल्टिन, जग बोकेर सरकारसँग पानी माग्दै मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहविरुद्ध नाराबाजी गर्दै युवाहरुले जुलुस निकालेका हुन् । उनीहरुले भ्रष्ट सरकार पानी दे, चुरे दोहन बन्द गर, राहत प्याकेज घोषणा गर, किसान विरोधी…