इटहरी । कोशी प्रदेशका विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पु¥याउने व्यक्ति तथा संस्थालाई सम्मान गर्ने उद्देश्यले आयोजना हुँदै आएको ‘कोशी एक्सिलेन्स अवार्ड’को तयारी अन्तिम चरणमा पुगेको छ । यसअघि फागुन ७ गते तय गरिएको कार्यक्रम प्रतिनिधिसभा निर्वाचनको आचारसंहिताका कारण स्थगित भई अब चैत्र ७ गते आयोजना हुने भएको हो । अवार्ड कार्यक्रम नयन मिडिया फाउण्डेशनले आयोजना…