Logo

मुख्यमन्त्री शाहीलाई जुम्ली पत्रकारका ६ बुँदे माग

जुम्ला । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई जुम्लाका पत्रकारले ६ बुँदे माग राखेका छन् । पत्रकारहरूको छाता संगठनको रुपमारहेको नेपाल पत्रकार महासंघ जुम्ला शाखाले ६ बुँदे माग राखेको हो । जुम्ला, रारा अल्ट्रा म्याराथुनको उद्‍घाटन गर्न जुम्ला पुगेका मुख्यमन्त्री शाहीलाई जुम्ला विमान स्थालमा पत्रकार सम्मेलनको आयोजना गरी पत्रकार महासंघले पत्रकारहरूको क्षमता अभिवृद्धि सम्बन्धी कार्यक्रम…