रुपन्देही । लुम्बिनी प्रदेशसभाले माघ ३ का लागि सभामुख र उपसभामुख निर्वाचन तालिका सार्वजनिक गरेको छ । सुरूमा सभामुख र त्यसपछि उपसभामुखको चुनावको तयारी छ । माघ २ गते सोमबार सभामुख र उपसभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको सूचना दर्ता गर्ने कार्यतालिका छ । सोही दिन साढे बजे उम्मेदवारहरूको सूची प्रकाशन गर्ने कार्यतालिका छ। माघ…