Logo

हिउँ परेपछि जुम्लाका किसान उत्साहित

जुम्ला । लामो समयदेखि खडेरीको मार खेप्दै आएका जुम्लाका किसान हिउँ परेपछि खुसी छन् । हिउँ परेसँगै उनीहरू नियमित खेती कर्म तिर लागेका हुन् । माघ महिनामा वर्षा र हिमपात भएपछि हिउँदे बाली राम्रो हुनेमा किसान विश्वस्त छन् । सोमबार रातिदेखि परेको हिउँले किसानमा खुसी छाएको छ । खडेरीले सुकेको हिउँदे बालीमा राहत पुग्ने भएपछि…