Logo

सरकारी सम्पत्तिको दुरुपयोग प्रकरणमा प्रादेशिक अस्पताल मलंगवाका मेसुमाथि छानबिन समिति गठन

सर्लाही । प्रादेशिक अस्पताल मलंगवामा सरकारी सम्पत्तिको दुरुपयोग भएको आरोपमा छानबिनका लागि तीन सदस्यीय समिति गठन गरिएको छ। जिल्ला प्रशासन कार्यालय सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी शिव हरी पोखरेलको हस्ताक्षरमा आइतबार जारी पत्रका अनुसार, मेसु (मेडिकल सुपरिन्टेन्डेन्ट) संजीव कुमार सिंहले अस्पतालका सरकारी सामग्रीहरू व्यक्तिगत प्रयोजनका लागि प्रयोग गरेको भन्ने समाचार सार्वजनिक भएपछि छानबिन समिति बनाइएको…