Logo

चितवन र तनहुँमा भीषण वर्षा, साना खोलामा आकस्मिक बाढीको जोखिम

काठमाडौं । चितवन र तनहुँ जिल्लामा बुधबार साँझ भारी वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार त्रिशूली काली खोला (चितवन) र सखार वर्षा मापन केन्द्र (तनहुँ) मा पछिल्लो एक घण्टामा अत्यधिक वर्षा मापन गरिएको छ। विभागले जारी गरेको सूचनामा थप वर्षा हुने सम्भावना रहेको र साना खोलाहरूमा आकस्मिक बहाव (फ्ल्यास फ्लड) बढ्ने जोखिम…