मुगु । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) मुगुको नवौँ जिल्ला अधिवेशनमा जिल्ला अध्यक्षमा निबिरोध निर्वाचित बलराम साहनिको टिम बिजय भएको छ । मंगलबार सम्पन्न अधिवेशनले बलराम साहनीको नेतृत्वमा ६५ सदसीय जिल्ला कमिटी घोषणा गरिएको छ । उपाध्यक्षमा पदमबहादुर मल्ल, वीरेन्द्र मल्ल उपाध्यक्ष ,युवराज रावल सचिव,उपसिचव बास्तोला शाहि , उपसचिव भान बहादुर बुढालाई ६५ जना जिल्ला…