Logo

हुम्लामा बस्तीबाटै योजना छनोट : चर्पीदेखि बृद्धाश्रम केन्द्रसम्म आवश्यक

सुर्खेत । हुम्लाका स्थानीय तहहरूले बस्तीस्तरबाट योजना छनोट प्रक्रिया सुरु गरेका छन् । आर्थिक वर्ष २०८२/८३ का लागि वार्षिक बजेट बनाउन स्थानीय तह बस्तीस्तरका योजना छनोटमा जुटेका हुन् । असारको पहिलो साताभित्र बस्तीस्तरबाट आएका योजना छनोट गरेर असार १५ गतेभित्र नीति तथा कार्यक्रम ल्याउने गरी स्थानीय तहले काम गरिरहेका छन् । आगामी आर्थिक बर्षको योजना…