Logo

कोटीहोम बिबाद : पोखरा महानगरले सशर्त वार्ता गर्न खटायो, एमाले र कांग्रेस संसदीय दलका नेता

पोखरा । पोखराको लेकसाइडस्थित बाराहीघाटमा संचालन गर्ने भनिएको कोटीहोमको बिबाद सम्बन्धमा वार्ता गर्न पोखरा महानगरपालिकाले सशर्त दुई जना सदस्य खटाएको छ ।  पोखरा महानगरपालिकाको आज बिहान बसेको कार्यपालिका बैठकले कोटीहोमको बिबाद सम्बन्धमा वार्ता गर्न नेपाली कांग्रेस संसदीय दलका नेता पोखरा २ का वडाध्यक्ष दिवासमान प्रधानाङ्ग र नेकपा एमाले संसदीय दलकी नेत्री पोखरा १७ की वडाध्यक्ष…