काठमाडौं । नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेलाई पदमा बसिरहन नैतिकताले नदिने बताएको छ । सोमबारको प्रतिनिधिसभा बैठकको सुरुमा बोल्दै कांग्रेस सांसद प्रतिमा गौतमले गृहमन्त्रीको राजीनामा मागेकी हुन् ।
गृहमन्त्रीले आफूविरुद्ध परेको उजुरीलाई चिर्कट्टोको संज्ञा दिएको भन्दै उनले आपत्ति जनाइन् ।










प्रतिक्रिया