Logo

राजनीति

देउवा–माधव वार्तापछि रमेश लेखक : कुराकानी सकारात्मक भयो, यसलाई निरन्तरता दिन्छौं


२३ फाल्गुन २०८०, बुधबार  

253
Shares

काठमाडौं । वैकल्पिक सत्ता गठवन्धनको निर्माणमा अग्रसर नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई उनकै निवासमा पुगेर भेटवार्ता गरेका छन् । भेटवार्तामा सहभागी कांग्रेस नेता रमेश लेखकले कुराकानी सकारात्मक भएको बताए ।

उनले सञ्चारकर्मीसँग कुरा गर्दै भने, ‘परिवर्तित विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको हो । सकारात्मक कुराकानी भएको छ । यसलाई निरन्तरता दिन्छौं ।’

प्रकाशित मिति : २३ फाल्गुन २०८०, बुधबार  ११ : १७ बजे