Logo

Breaking News 1

प्रधानमन्त्रीले राष्ट्रका नाममा आज सम्बोधन गर्ने



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रका नाममा आज सम्बोधन गर्ने भएका छन् । आफू नेतृत्वको सरकारको कार्यकाल एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्न लागेको जनाइएको छ ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारबाट ५ बजे प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

प्रकाशित मिति : १० पुस २०८०, मंगलबार  ६ : २५ बजे