काठमाडौँ । पार्टीभित्र विवाद चर्किएपछि नेकपा एकीकृत समाजवादीले केही दिनअघि जारी गरेको अन्तरपार्टी निर्देशन फिर्ता भएको छ । अपानि जारी भएपछि पार्टीभित्र विवाद चुलिएपछि फिर्ता गरिएको हो ।
पार्टी अध्यक्ष माधवकुमार नेपालले गुटगत आधारमा नेताहरूको कार्यविभाजन गरेको, पक्षपातपूर्ण तरिकाले मनोनीत गरेको भन्दै अपानी जारी भएपछि सम्मानित नेता झलनाथ खनाल लगायतका नेताहरूले विरोध जनाएका थिए ।
प्रतिक्रिया