Logo

Breaking News 1

प्रि-ओपन सेसनमा नेप्से सूचकमा झिनो वृद्धि



काठमाडौ। प्रि-ओपन सेसनमा नेप्से सूचक ०.२९ विन्दुले बढेको छ । यससँगै सूचक १९४२.९८ विन्दुमा रहेको छ ।

१ लाख ६ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ९ कम्पनीको ५ सय १ कित्ता सेयर कारोबार भएको हो ।

यो सेसनमा कुल २१ पटक सेयर कारोबार भएको हो । ४ कम्पनीको भाउ बढ्दा ८ मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

प्रकाशित मिति : २५ भाद्र २०८०, सोमबार  १२ : ०२ बजे