Logo

कर्पोरेट

सानिमा इक्विटी फन्डको प्रतिफल घोषणा



काठमाडौ । सानिमा म्युचुअल फन्डअन्तर्गत सञ्चालित सानिमा इक्विटी फन्डले आर्थिक वर्षका लागि २०७९-०८० का लागि कर सहित १८ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।

यसले कुल २३ करोड ४० लाख रुपैयाँ बराबरको रकम प्रतिफल वितरण गर्ने निर्णय गरेको हो ।

क्यापिटलले लाभांश प्रयोजनका लागि बुक क्लोज सम्बन्धी सूचना चाँडै प्रकाशित गर्ने जनाएको छ ।
गत वर्ष यसले २२ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

प्रकाशित मिति : २४ भाद्र २०८०, आइतबार  १२ : ४६ बजे