Logo

Breaking News 1

आइसीसी महिला टि २० विश्वकप छनोट : नेपाललाई दियाे बहराइनले ३२ रनकाे लक्ष्य


१५ भाद्र २०८०, शुक्रबार  

69
Shares

काठमाडौँ ।आइसिसी महिला टी–ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा बहराइनबाट जितका लागि ३२ रनको सामान्य लक्ष्य पाएको छ ।

मलेसियामा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको बहराइनले खराब सुरुआत गर्दै १५ दशमलव ३ ओभरमा ३१ रनमा अलआउट भएपछि नेपालले ३२ रनको सामान्य लक्ष्य पाएका हो ।

प्रकाशित मिति : १५ भाद्र २०८०, शुक्रबार  १२ : २६ बजे