Logo

Breaking News 1

पाकिस्तान उड्नुअघि सन्दीप : एसिया कप खेल्न तयार छु



काठमाडौं । एसिया कप खेल्न क्रिकेटर सन्दीप लामिछाने पाकिस्तान प्रस्थान गरेका छन् । लामिछानेलाई विदा गर्न राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ आफैं विमानस्थल पुगेका थिए । सन्दीप गएसँगै नेपाली टिम पूर्ण हुने उनको विश्वास छ ।

एसिया कपमा भारत र पाकिस्तानको खेल हार जितभन्दा पनि खुसीको पर्व जस्तै भएको उनले बताए ।

प्रकाशित मिति : ११ भाद्र २०८०, सोमबार  १० : ४९ बजे