Logo

Breaking News 1

सन्दीप लामिछानेविरुद्धको मुद्दा पाँचौँ नम्बरमा



काठमाडौं । क्रिकेट खेलाडी सन्दीप लामिछानेविरुद्धको मुद्दाको आइतबार सुनुवाइ हुँदै छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा आक्ष्तबार सुनुवाइ हुन लागेको हो ।

न्यायाधीश पण्डितको इजलासमा पाँचौँ नम्बर सन्दीपविरुद्धको मुद्दाको पेसी चढाइएको छ ।

सन्दीपविरुद्ध जबरजस्ती करणीको अभियोग छ । आइतबारबाट हुने भनिएको सुनुवाइ फैसला हुने बताइएको छ । तर, पटक पटक सुनुवाइ स्थगित हुँदै आएको छ ।

प्रकाशित मिति : १० भाद्र २०८०, आइतबार  १२ : १३ बजे