Logo

अर्थ

मन्त्रिपरिषद् बैठकबाट आर्थिक वर्ष २०८०/०८१ को बजेट पास



काठमाडाैं ।  मन्त्रिपरिषद् बैठकबाट आर्थिक वर्ष २०८०/०८१ को बजेट पास भएको छ । भर्खरै सम्पन्न बैठकबाट पास भएसँगै अर्थमन्त्री डा प्रकाशशरण महत संघीय संसद् भवन पुगेका छन् ।

प्रकाशित मिति : १५ जेष्ठ २०८०, सोमबार  ४ : १८ बजे