Logo

प्रविधि

रहस्यमयी चिनिया अन्तरिक्षयान पृथ्वीमा फर्कियो



काठमाडौं । मानवविहिन एक रहस्यमयी चिनियाँ अन्तरिक्षयान २७६ दिनपछि पृथ्वीमा अवतरण गरेको छ । अन्तरिक्षयान उत्तरपश्चिम चीनको जिउक्वान स्याटलाइट लञ्च सेन्टरमा अवतरण भएको हो ।

अगस्ट २०२२ मा पहिलो पटक प्रक्षेपण यान कस्तो थियो, के परीक्षण गरिएको थियो, कति माथि उडेको थियो, पृथ्वीको कुन कक्षमा रहेको थियो भन्ने विषयमा जानकारी सार्वजनिक भएको छेन ।

प्रकाशित मिति : २७ बैशाख २०८०, बुधबार  ८ : ३८ बजे