Logo

Breaking News 1

राष्ट्रियसभा बैठक बस्दै



काठमाडौं । राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक संघीय संसद भवन, बानेश्वरमा दिउँसो ४ बजे बस्नेछ ।

गत बिहीबारका लागि बोलाइएको बैठक बिशेष कारण देखाउँदै स्थगित भएको थियो, स्थगित सो बैठक आज पुनः बोलाईएको हो ।

प्रकाशित मिति : १५ बैशाख २०८०, शुक्रबार  ७ : १० बजे