Logo

बागमती प्रदेश

बाग्मती प्रदेशसभाको अधिवेशन अन्त्य



काठमाडौं । वाग्मती प्रदेशको चालु अधिवेशन बुधबार राति १२ बजेदेखि अन्त्य भएको छ । बाग्मतीको मन्त्रिपरिषदको निर्णयअनुसार प्रदेश प्रमुख यादवचन्द्र शर्माले वाग्मती प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरेका हुन् ।

प्रदेश प्रमुख सचिवालयबाट बैठक अन्त्य भएको सूचना प्रदेशसभामा प्राप्त भएको छ । प्रदेशसभाको दोस्रो कार्यकालको प्रथम बैठक गत पुस १८ गतेदेखि सुरु भएको थियो ।

प्रकाशित मिति : १३ बैशाख २०८०, बुधबार  १० : १९ बजे