Logo

धर्म / संस्कृति

कस्तो छ आजको राशीफल ?



आज मिति २०८० वैशाख ४ गते सोमवार तदनुसार ई सं २०२३ अप्रिल १७ तारिख
मेष
काममा विलम्ब भए पनि कुनै विशेष काम सम्पन्न हुनसक्नेछ । आन्तरिक सम्बन्ध सुदृढ हुने तथा एकआपसमा राम्रो समझदारी कायम हुने दिन हो ।

बृष–
नयाँ व्यवसाय वा रोजगारीको खोजी गरेमा प्रयास सफल हुनेछ । कारोबारबाट राम्रै फाइदा हुने दिन छ ।

मिथुन
आम्दानी बढ्नेछ । भाग्यले नचिताएको उपलब्धि प्रदान गर्नेछ । मन प्रसन्न रहनेछ ।

कर्कट
नयाँ व्यवसाय वा रोजगारी पाउने सम्भावना छ । व्यापारिक कारोबारमा मन्दी आउनसक्नेछ ।

सिंह
घुमघाम, भ्रमण हुने सम्भावना छ । धन रकम खर्च हुनेछ ।

कन्या
प्रतिष्ठा प्राप्त गर्न सकिनेछ । आफूले गरेको मिहिनेतको प्रतिफल पाइनेछ ।

तुला
प्रेमसम्बन्ध र दाम्पत्य सुख प्राप्त हुनेछ । पारिवारिक वातावरण पनि सुमधुर रहनेछ । अड्किएका काम पनि पुनः प्रारम्भ हुनेछन् ।

बृश्चिक
व्यस्ततामा दिन बित्नेछ । घरपरिवारसँग समय व्यतित हुनेछ ।

मीन
मन अस्थिर हुनेछ । प्रेमीबिचको सम्बन्धमा आत्मियता बढ्नेछ । नयाँ अवसर मिल्नसक्छ, नसोचेको धन प्राप्ति हुनेछ ।

प्रकाशित मिति : ४ बैशाख २०८०, सोमबार  ६ : ०० बजे