Logo

गण्डकी प्रदेश

लागूऔषधसहित एकजना पोखराबाट पक्राउ


१७ चैत्र २०७९, शुक्रबार  

0
Shares

काठमाडौं । कास्की प्रहरीले लागूऔषधसहित एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पोखरा महानगरपालिका (८ बुद्ध मार्ग बस्ने २८ वर्षीय छावा भनिने रोशन अधिकारी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले अधिकारीलाई झोलामा बोकिराखेको अवस्थामा डाईजापाम ४० एम्पुल, फेनारगन ३५ एम्पुल र नुफिन ३९ एम्पुल गरी कूल ११४ एम्पुल लागु औषध सहित वरामद गरेको हो ।

प्रकाशित मिति : १७ चैत्र २०७९, शुक्रबार  ९ : १६ बजे