Logo

Breaking News 1

एकीकृत समाजवादीको सचिवालय बैठक सुरु



काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बैठक बसेको हो ।

बैठकमा सरकारमा सहभागिताबारे छलफल हुने बताइएको छ । एकीकृत समाजवादीले तीन मन्त्रालय पाउनुपर्ने दाबी गरिरहेको छ ।

 

प्रकाशित मिति : ७ चैत्र २०७९, मंगलबार  १२ : ४१ बजे