Logo

कर्णाली प्रदेश

माओवादी कर्णालीद्धारा प्रमुख सचेतक र सचेतक चयन


११ फाल्गुन २०७९, बिहिबार  

299
Shares

सुर्खेत । नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेशको प्रमुख सचेतक र सचेतक चयन गरेको छ ।

माओवादी केन्द्रको संसदीय दलका अनुसार प्रमुख सचेतकमा रणसिंह परियार र प्रमुख सचेतकमा मिलन खडकालाई चयन गरेको हो ।

प्रकाशित मिति : ११ फाल्गुन २०७९, बिहिबार  ८ : ०८ बजे