Logo

Breaking News 1

रास्वपाको बैठक ११ बजे पनि निरन्तर हुने



काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक ११ बजे बस्ने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृहको सट्टा भौतिक पुर्वाधार मन्त्रालय लिन नयाँ सन्देश पठाएपछि रास्वपाको शनिवार साँझ बसेको बैठक निष्कर्षहिन अवस्थामा पुगेको थियो ।

प्रधानमन्त्रीको नयाँ सन्देशसँग रास्वपाले आजको बैठकवाट नयाँ निर्णय लिनेछ ।

प्रकाशित मिति : २२ माघ २०७९, आइतबार  ६ : १९ बजे