Logo

अर्थ

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर



काठमाडौँ । नेपाल राष्ट्र बैँकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १३१ रूपैयाँ १८ पैसा र बिक्री दर १३१ रूपैयाँ ७८ पैसा रहेको छ। युरो एकको खरिद दर १४४ रूपैयाँ ०९ पैसा र बिक्री दर १४४ रूपैयाँ ७५ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १६१ रूपैयाँ ५७ पैसा र बिक्री दर १६२ रूपैयाँ ३१ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ९६ पैसा र बिक्री दर ३६ रूपैयाँ १२ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ ।

प्रकाशित मिति : २० माघ २०७९, शुक्रबार  ६ : १५ बजे