Logo

Breaking News 1

काठमाडौं–७ : घण्टीको अग्रता कायमै



काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीले सुरुवाती अग्रता कायमै राखेको छ ।

१५४३ मत गणना गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पराजुलीको पक्षमा ३७५ मत आएको छ । त्यसैगरी एमालेका उम्मेदवार श्यामकुमार घिमिरेको ३०६, गठबन्धन उम्मेदवार मानुषी यमीको २९३, लौरोको ८१, जारको १४२, घण्टाघरको ४१ र खुकुरीको ३२ मत आएको छ ।

 

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  १० : ४२ बजे