Logo

Breaking News 1

प्रारम्भिक मतगणनामा एमालेको ५ र कांग्रेसको ३ स्थानमा अग्रता



काठमाडौं । मतगणना जारी भएका १० स्थानको प्रारम्भिक मतगणना सार्वजनिक भएको  छ । जसअनुसार ५ स्थानसहित नेकपा एमालेको ५ स्थानमा र नेपाली कांग्रेसको ३ स्थानमा अग्रता रहेको छ।

जसअनुसार एमालेले ललितपुर–१, २, ३, झापा– २ र धनुषा– ३ मा अग्रता लिईरहेको छ भने कांग्रेसले भक्तपुर– २, मुस्ताङ र झापा– ३ मा अग्रता लिईरहेको छ ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  १० : २४ बजे