Logo

Breaking News 1

धनुषा–३ मा एमालेकी जुलीकुमारी महतोको सुरुवाती अग्रता



काठमाडौं । धनुषा ३ मा मतगणना सुरु भएको छ । ७ सय मत गणना हुँदा नेकपा एमालेकी जुलीकुमारी महतोले सुरुवाती अग्रता लिएकी छन् ।

महतोले २५७ मत प्राप्त गर्दा जनमत पार्टीका शम्भुकुमार साहले १५५ मत ल्याएर महतोलाई पछ्याइरहेका छन् । लोकतान्त्रिक समाजवादी पार्टीका अनिल झाले १३२ मत पाएका छन् ।

 

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ८ : ४७ बजे