Logo

समाचार

कोषले गौशाला धर्मशालालाई भन्यो : मापदण्ड विपरीतका संरचना हटाउनू


४ कार्तिक २०७९, शुक्रबार  

437
Shares

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले काठमाडौंस्थित गौशाला धर्मशालामा मापदण्डविपरीत बनाइएका संरचना हटाउन निर्देशन दिएको छ ।

कोषले शुक्रबार सार्वजनिक सूचना जारी गरी सम्झौता विपरीत संरचना बनेका संरचना ३५ दिनभित्र हटाउन भनेको हो ।

धर्मशाला मारवाडी सेवा समिति नेपालले सञ्चालन गर्दै आएको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार  १२ : ०० बजे