Logo

Breaking News 1

राष्ट्रपति भण्डारी अस्पताल भर्ना



काठमाडौं। स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा लगिएको छ । शुक्रबारदेखि नै रुघाखोकी र ज्वरो आएको हुनाले राष्ट्रपतिलाई आज अस्पताल भर्ना गरिएको हो ।

प्रकाशित मिति : २२ आश्विन २०७९, शनिबार  १२ : ४५ बजे