Logo

अर्थ

नेप्से आज बन्द, सेयर कारोबार नहुने



काठमाडौं । सेयर बजार सोमबार बन्द हुने भएको छ । आज सोमबार बडादसैंको पहिलो दिन अर्थात् घटस्थापनाको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।

सोही कारण नेप्से बन्द हुने भएको हो। अब बजार मंगलबार बिहान ११ बजे मात्र खुल्नेछ ।

प्रकाशित मिति : १० आश्विन २०७९, सोमबार  ९ : ३५ बजे