काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर बाकेर गएका गाडीलाई आज पनि बञ्चरेडाँडामा अवरोध भएको छ ।
यसअघि अवरोका क्रममा पक्राउ परेकालाई रिहाई गर्न माग गर्दै स्थानीयले बिहानैदेखि अवरोध गरेका हुन्।
बुधबार नुवाकोट, धादिङ र काठमाडौंका प्रमुख जिल्ला अधिकारीहरु, ककनी गाउँपालिका र धुनवेशी नगरपालिकाका जनप्रतिनिधिहरु र प्रहरी अधिकारीसहित बसेर ४ बुँदे सहमति भएको थियो ।
प्रतिक्रिया