Logo

समाचार

तनहुँको म्याग्देमा पहिरो खस्दा सवारी आवागमन अवरुद्ध


१९ श्रावण २०७९, बिहिबार  

0
Shares

तनहुँ । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६ मौरी बजारमा गएराती पहिरो खसेको छ ।

पहिरो खस्दा पृथ्वी राजमार्गमा सवारी आवागमन अवरुद्ध भएको छ ।

गएराती साढे १ बजे खसेको पहिरो हटाउने प्रयास भइरहेको प्रहरी चौकी थर्पु तनहुँले जनाएको छ ।

प्रकाशित मिति : १९ श्रावण २०७९, बिहिबार  १० : ३३ बजे