Logo

Breaking News 1

गठबन्धन दलको बैठक बस्दै



काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक बस्दैछ ।

बैठक अपरान्ह ३ बजेका लागि प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ । बैठकमा स्थानीय तहको निर्वाचन परिणाम र सरकारले प्रस्तुत गरेको बजेटको समिक्षा गरिने बताइएको छ ।

पाँच दलीय गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा रहेका छन् ।

प्रकाशित मिति : १६ जेष्ठ २०७९, सोमबार  २ : १८ बजे