Logo

खेलकुद

पीएसजीले प्रिसिजन टुर जापानमा गर्ने



काठमाडौं । फ्रेन्च क्लबले पेरिस सेन्ट जर्मेन (पीएसजी) ले प्रि–सिजन टुर एसियाली राष्ट्र जापानमा गर्ने भएको छ । पीएसजीले बिहीबार नयाँ सिजन २०२२/२३ अघि जापानको भ्रमणमा निस्कने जनाएको छ ।

पीएसजीले प्रि–सिजन टुरको तालिका भने सार्वजनिक गरेको छैन । पीएसजीले यस सिजन फ्रेन्च लिग वानको उपाधि जितेको थियो ।

प्रकाशित मिति : १३ जेष्ठ २०७९, शुक्रबार  ७ : १६ बजे